गजल at 1:07 AM आफ्नै घर पराई भैदियो जन्मेको सहर पराई भैदियो जँहा खेल्दै पढ्दै हुर्कियो त्यहि नगर पराई भैदियो सधै पुजा गरेकै थे त्यसको आखिर इश्वोर पराई भैदियो जतिखेर तिमिलाई भेट्न चाहन्थे त्यहि प्रहर पराई भैदियो