गजल at 1:31 AM बनायौ तिमिले जहर बनायौ भगवानलाई पनि वेघर बनायौ आफैले आफैलाई चिन्न नसकिने खै कस्तो शहर बनायौ मैले सुन्दर वस्ति बसाउन खोजेथे तिमिले उजाड बगर बनायौ सायद मुस्कानलाई देखेरै होला नौनि जस्तो मन पत्थर बनायौ