गजल at 1:30 AM राष्ट्र पिता सोधिरहेछन् | भृकुटि अनि सिता सोधिरहेछन् | कुन दुँनियामा छ ईश्वर आज रामायण, गिता सोधिरहेछन् | कस्को लागि आखिर रगत बगायौ सहिदको चिता सोधिरहेछन् | हामिले बनाएको नेपाल खोई ? भिमसेन थापा सोधिरहेछन् ||