जित लिएर हार दिएर
गयौ मलाई तिरस्कार दिएर


एक्लै मलाई मरुभुमिमा छाडेर
हिड्यौ पराईलाई प्यार दिएर


सोच्थे किन तिमि टाढा भयौ मदेखि
किनेछ उसले कार दिएर


मैले आफ्नै शरिर समेत बलि चढाए
मागेपछि उनले तरवार दिएर



No comments