गजल at 12:00 AM साटिन्छ मन सराव पिए पछि विर्सेर जलन सराव पिए पछि नपिउदै त मलाई पागल वनाए के भन्लान र झन सराव पिए पछि तिमि रानि म राजा बनेर खेलेको याद आउँछ वचपन सराव पिए पछि