गजल at 5:07 PM सानो ठुलो जातमा विभाजित गराएर आफैलाई महान प्रमाणित गराएर यो दुँनिया कहाँ पुग्न खोजिरहेछ मेसिनलाई मानव सावित गराएर सरकार यो कस्तो विकाश गर्छु भन्छस् जनतालाई घरवाट विस्थापित गराएर फर्कैर मुस्कान पक्कै आउनेछ आशु र रोदनलाई पराजित गराएर