कविता - रहर at 2:12 PM बर्षौपछि बन्द पुस्तकालयबाट निकालिएका पुस्तकहरुजस्तै पुलकित भएका छन् मेरा मनभित्रका रहरहरु तिमिलाई देखेपछि.........